Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


ओखलढुंगामा घँगारु उपयोगविहीन

ओखलढुंगा । ओखलढुंगाका गाउँघरमा पाइने घँगारु उपयोगविहीन बनेकाे छ । उपयोगमा नल्याउँदा गाउँघरमा पाइने कतिपय यस्ता रैथाने फल त्यसै खेर गइरहेको हाे । यस्ता फल संकलन गरेर बिक्री वितरण र खाद्य पदार्थ निर्माण गर्ने हो भने पर्याप्त मुनाफा लिन सकिने अवस्था छ । विशेषगरी जिल्लाका लेकाली भेगका जंगलमा असारदेखि भदौसम्मको सीजनमा घँगारु लटरम्म फल्ने गर्छ…