Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


मिटर ब्याजीको प्रमाण संकलनमा प्रहरी

काठमाडौं । मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण संकलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्ये सहमति नभएका उजुरीको प्रमाण संकलनमा प्रहरी लागेको हो । मिटर ब्याजीले रकम दिएको र ऋणीले लिएको प्रमाण खोज्ने काम…