Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


लागू औषधसहित प्रहरी हवल्दार पक्राउ

सर्लाही । सर्लाहीको नवलपुरबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरी हिरासतमा पुगेका हुन् । प्रहरी हवल्दार सिंहले उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स एक सय एमएलको ४ सय ४६ पिस र विनसिरेक्स १…