Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


महोत्तरीमा कोदालो प्रहार गरी काकाको हत्या

काठमाडौं । महोत्तरीमा बिहीबार भतिजाले कोदालो प्रहार गरी आफ्नै काकाको हत्या गरेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेको प्रहरीले जनाएको छ । ४० वर्षीय भतिजा रामनाथ दासले आफ्ना ६० वर्षीय काका रामबहादुर दासलाई कोदालो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घरबाट…