१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


भूकम्पको स्मरण : काठमाडौंका सम्पदा र घर अझै टेकाकै भर

काठमाडौं । आज वैशाख १२ गते । २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पले थुप्रै जनधनको क्षति गरेको थियो । भूकम्पले जीर्ण बनाएका कतिपय सांस्कृतिक सम्पदा अझै पूर्ण निर्माण भएको छैन । काठमाडौं शहरका भित्री बस्तीका घर अहिले पनि टेकोको अस्तित्वमा टिकेका छन् । यसले सुरक्षामा प्रश्न उठेको त छ नै, पैदल यात्रीको आवतजावतलाई…