Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


तेह्रथुमका किसान बाँदर आतंकले हैरान

तेह्रथुम । जिल्लाका पश्चिमी क्षेत्रका किसान बाँदर आतंकले हैरान भएका छन् । केही वर्ष अघिसम्म खेतबारीमा राम्रो आम्दानी गर्ने गरेका किसानलाई अहिले बाँदरबाट बाली जोगाउनै समस्या पर्न थालेको छ । अधिकांश जमिन बाँझो भएका हुनाले भएको जमिनमा लगाएको बाली बाँदर नष्ट गरेपनि स्थानीयको गर्जो टार्नसमेत मुस्किल हुन थालेको छ । बस्ती नजिकै जंगल रहेकाले बाँदरको…