Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


फोहोर उठाउन आफ्नो नेतृत्वमा संसदीय समिति गठन गर्न सांसद रामवीरको माग

काडमाडौं । प्रतिनिधि सभाका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गर्नुभएकाे छ । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौंको व्यवस्थापनका लागि समिति आवश्यक भएको उहाँले बताउनुभएकाे हाे । उहाँले भन्नुभयो – ‘मैले आजभन्दा ६० दिन अगाडी एउटा प्रस्ताव…