काठमाडौं । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ । लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको हो । अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत पूर्ववत् रुपमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो ।…