Logo ३ आश्विन २०८२, शुक्रबार | Sat Sep 20 2025


दलित सशक्तिकरण विधेयकका लागि सुझाव संकलन शुरु

पाँचथार । प्रदेश १ मा दलितहरूको निम्ति ल्याउन लागिएको दलित सशक्तीकरण विध्येकको लागि सुझाव संकलन कार्य शुरु गरिएको छ । प्रदेश १ अन्र्तगत १४ वटा जिल्लालाई समेट्दै ४ वटा केन्द्र बनाएर छुवाछुतमुक्त प्रदेश कार्यान्वयन अभियानका लागि ल्याउन लागिएको दलित सशक्तिकरण विधेयकको लागि सरोकारवाला ब्यक्तिहरु सित राय सुझाव संकलन कार्य थालिएको हो । पाँचथर, इलाम र…