Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


युक्रेनको दोस्रो ठूलो पावर प्लान्टमा रुसको कब्जा

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध चार महिनामा प्रवेश गरिरहँदा रुसले एकपछि अर्को गर्दै युक्रेनका विभिन्न शहरहरू कब्जामा लिएको छ । पछिल्लो समय रुसी सेनाले युक्रेनका दोस्रो ठूलो पावर प्लान्ट कब्जामा लिएको छ । साथै, दक्षिणी क्षेत्रमा सेनालाई पुनः तैनाथ गरेको छ । रुसी–समर्थित सैनिकले युक्रेनमा सोभियत युगको कोइलाबाट चल्ने पावरप्लान्टलाई कब्जामा लिएको जानकारी दिएका…