Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


भग्नावशेष पन्छाउन समय लाग्ने : महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउने क्रममा सडकमै रहेका भग्नावशेष सामग्री हटाउन अझै केही दिन लाग्ने भएको छ । नियमविपरीत बनाइएका संरचना भत्काउने क्रममा त्यसै छाडिएका सामग्रीहरू महानगर र सम्बन्धित घरधनीले हटाएका छैनन् । दुई साताअघि भत्काइएका संरचना नउठाउँदा पैदलयात्रुलाई आवतजावतमा सास्ती भएको छ । सडकमै ती संरचना हुँदा सर्वसाधरण र पैदलयात्रीलाई सास्ती हुँदै…