Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


राहदानी विभागमा सेवाग्राहीको विजोग, दैनिक ६५ सय बाँड्दा पनि हटेन भीड

काठमाडौं । सरकारले जति–जति राहदानी लिन सहज भएको दावी गर्छ, राहदानी विभागमा युवाहरूको भीड उति बाक्लो देखिन्छ । १५ दिनभित्र फारम भरेकै ठाउँमा राहदानी दिने सरकारी उर्दीपछि पनि भात न पानी भएर एकाविहानैदेखि भीड लाग्ने क्रम झन्झन् बढ्दो छ । दैनिक ६५ सय राहदानी बाँड्दा पनि छोप लाग्न सकेको छैन । राहदानी विभागमा श्रम गर्न…