स्याङ्जा । आँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरू गरेको छ । ५ करोड ६४ लाख ४२ हजार ८ सय ६२ रूपैयाँको लागतमा निर्माण सम्पन्न भवनमा कार्यपालिका र न्यायपालिकाको लागि १÷१ वटा सभाहलसहित ३४ वटा कोठा छन् । २०७६ जेठ १० मा देव एण्ड सायर/क्याराभान जे.भीसँग भवन निर्माण सम्झौता भएकोमा तोकिएको समयभन्दा ६ महिना…