काठमाडौं । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका सर्लाहीका व्यवसायीको मृत्यु भएको छ । सर्लाहीका व्यवसायी लाल मोहम्मदको गोली प्रहारबाट मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो । उनको शरीरमा ४ राउन्ड गोली प्रहार भएको प्रहरी जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि…