Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


पोखरा विमान दुर्घटना अपडेट : मृतकमध्ये १३ जनाको सनाखत

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने १३ जनाको सनाखत भएको छ । कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताउनु भयाे। दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया,…