Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्नेमा मन्त्री रेग्मीकाे जाेड

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको छ । आज नेपाल प्रेस युनियनले आयोजना गरेको यससम्बन्धी अन्तरक्रियामा मन्त्री रेग्मीले यस्तो बताउनुभएको हो । बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने…