Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । आज (सोमबार) बिहान देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ । त्यस्तै, प्रदेश-१, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम…