Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


अविरल वर्षाले राजापुरका घर डुबानमा

काठमाडाैँ । मधुवन बर्दियाको राजापुर नगरपालिकाका विभिन्न वडामा एक सातादेखि अविरल वर्षाले कर्णाली नदी तटीय क्षेत्र बस्तीका घरहरु डुबानमा परेका छन् । यही असोज १८ गते रातिदेखि परेको लगातारको वर्षाले कर्णाली नदीमा पानीको सतह बढेपछि एक हजार तीन सय ४२ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको इलाका प्रहरी कार्यालय राजापुर बर्दियाले जनाएको छ ।…