काठमाडौं । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट घाइते भएका रत्ननगर नगरपालिका–६ का विसुन महतोको आज मंगलबार मृत्यु भएको छ । उनको मंगलबार बिहान मृत्यु भएको मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । उनलाई यही असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा आएको गैंडाले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका उनको…