Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


कर्णाली प्रदेशमा बाढीपहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

कर्णाली । कर्णाली प्रदेशभर बाढीपहिराेमा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा…