Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


पर्याप्त बजेट नहुँदा देशकै एकमात्र कन्दमूल तरकारी विकास योजनाले लक्ष्य अनुसार काम गर्न सकेन

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित देशकै एक मात्र कन्दमुल तरकारी विकास केन्द्रमा कन्दमुल तरकारीको विकासको योजना संचालन गरिएको छ । नेपाली हावापानीमा पाईने मानिसले खानहुने कन्दमूल जातका तरकारीहरूको बीउ संरक्षण र खेती बिकास तथा विस्तार गर्नका लागि सरकारद्वारा स्थापना गरिएको देशकै एक मात्र तरकारी तथा कन्दमुल बिकास केन्द्र सिन्धुलीले कन्दमूलहरूको बीउ संरक्षण र…