Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बालिका बलात्कार मुद्दामा वृद्धलाई १२ वर्ष कैद

गलकाेट । बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै रु ३० हजार क्षतिपूर्ति प्रदान गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गङ्गाधर सापकोटाले बताउनुभयो । बागलुङको निसीखोलाका वृद्धले २०७८ चैत ५ गते बालिकालाई…