२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सरकारले युवा शक्तिलाई स्वदेशमै आकर्षण गर्न सकेन : श्रममन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्न नसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित सामाजिक संरक्षणको दिगोपनका लागि सामाजिक सुरक्षा कोषको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशमा रोजगारका ढोका बद भएपछि बाध्य भएर विदेश पलायन हुनुपरेको बताउनुभयो । मन्त्री कुँवरले सरकारले स्वरोजगारलाई उच्च…