२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ३ सिफ्टमा सेवा विस्तार गर्ने

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यहि असार २६ गतेबाट तीन सिफ्टमा सेवा विस्तार गर्ने भएको छ । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्न थालेपछि तीन सिफ्टमा सेवा विस्तार गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको हाे । यहि असार २६ गतेबाट लागू हुने गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सबै…