Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


नेपालगञ्जमा रामलीला महोत्सवमा भक्तजनको घुइँचो

काठमाडौं । नेपालगञ्जमा रामलीला महोत्सव चलिरेहेको छ । नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा रहेको रामलीला महोत्सव डेढ सय वर्षदेखि सञ्चालन हुँदै आएको हाे । महोत्सवले नेपालगञ्जमा दशैं पर्वको रौंनक ल्याएको छ । प्रत्येक वर्ष दशैंमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५५ औैं संस्करण सञ्चालन भईरहेको हो…