३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सेती नदीले सडक कटान गरेपछि ठूला सवारीकाे आवागमन बन्द

कैलाली । बझाङमा सेती नदीले सडक कटान गरेपछि ठूला सवारीकाे आवागमन बन्द भएकाे छ । नदीमा पानीको बहाव बढेपछि जिल्ला जोडने सडक जयपृथ्वी राजमार्गमा कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा सडक कटान गरेपछि साना सवारीसाधन चले पनि ठूला सवारी बन्द भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सडक बगाउँदा बाहिर…