Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


म्याग्दीमा हिमपातका कारण जनजीवन प्रभावित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ । विगतका वर्षहरुमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष भने असोजमा नै हिमपात भएपछि स्थानीय चिन्तित भएका हुन् । ४ दिनदेखि भएको लगातारकाे वर्षा अझै रोकिएको छैन् । वर्षासँगै हिमपात भएपछि गुर्जाका लेकाली क्षेत्रहरु सेताम्यै हुनका साथै…