३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


दाङमा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

काठमाडौं । दाङमा स्कुल बसले किच्दा शुक्रबार बेलुका एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा…