२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सर्वोच्च अदालतको भवन निर्माणमा प्रधानन्यायाधीश शम्शेरको संलग्नता रहेको सांसदको आरोप

काठमाडौं । सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितताको कुराले संसदमा प्रवेश पाएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सर्वोच्च अदालतको नयाँ बन्दै गरेको भवन निर्माणको ठेक्का महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको संलग्नतामा सेटिङ गरी दिइएकाले त्यसमा विस्तृत छानबिन गर्न संसदीय उच्चस्तरीय समिति नै बनाउनुपर्ने माग उठाएका छन् । राणामाथि महाभियोग दर्ता हुँदैगर्दा भवन…