सिन्धुली । सिन्धुली जिल्ला अदालतमा अत्याधिक रुपमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । प्रेम विवाह, मागीविवाह गरेकाहरुले समेत घर व्यवहारमा श्रीमान र श्रीमतीकाबीचको सम्बन्धमा समस्या उत्पन्न भएका कारणले सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा २ सय ४१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । कुल मुद्दाको १७.०५ प्रतिशत…