काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा दुर्घटना भएकी जानकी थापा मगरलाई नेपाल ल्याइएको छ । दुर्घटनामा परेर अपाङ्गता भएकी उनलाई मंगलबार स्वदेश फर्काइएको हो । विगत सात वर्षदेखि दुबईको एक घरमा कार्यरत मगर दुर्घटनामा परेकी थिइन् । कोमामा रहेकी मगरले स्वास्थ्यमा सुधार आएसँगै स्वदेश फकाइदिन दूतावासलाई आग्रह गर्दा पनि नटेरेपछि आफूले फर्काएको व्यवसायी दुर्गा प्रसाईंले…