ओखलढुंगा । ओखलढुंगामा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ हजार ८ सय सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन उक्त संख्यामा सुरक्षाकर्मी खटाउने तयारी गरिएको हो । जिल्लामा ३ सय नेपाली सेना, ५ सय नेपाल प्रहरी, २ सय सशस्त्र प्रहरी र ८ सय म्यादी प्रहरी गरी १८ सय सुरक्षाकर्मी…