Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


चन्द्रौटा उधोग वाणिज्य संघद्वारा बैंकको चर्को ब्याजविरुद्ध प्रर्दशन

कपिलवस्तु । चन्द्रौटा उधोग वाणिज्य संघले बैंक तथा वितिय संस्थाले लगाएको चर्को ब्याजदरविरुद्ध विरोध प्रर्दशन गरेको छ । ब्याजदर चर्को गरी वृद्धि गर्दा व्यवसायीहरु धरासयी बनेकोभन्दै संघ विरोध प्रर्दशनमा उत्रिएको हो । व्यसायीहरुले वैंकको ब्याज एक अंकमा हुनुपर्ने, वेस्ट रेटमा २ प्रतिशत मात्र प्रिमीयम थपेर कर्जा प्रवाह गर्नुपर्ने , छिटै विशेष आर्थिक निति ल्याई राष्टको…