Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


ईमेज च्यानल टेलिभिजनमा व्यवस्थापन परिवर्तन, कार्यकारी अध्यक्षमा श्रेष्ठ र प्रबन्ध निर्देशकमा अग्रवाल

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको व्यवस्थापन परिवर्तन भएको छ । विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन २०८२ साल साउन १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएको छ । ईमेज च्यानल टेलिभिजनसँगै ईमेज एफएम ९७.९ र ईमेजखबर डट कम पनि नयाँ व्यवस्थापन अन्तर्गत नै सञ्चालन…