Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


महाकाली नदीको तटबन्धको विषयमा आज भारतलाई कूटनीतिक नोट पठाइँदै

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले भारतलाई आज मंगलबार कूटनीतिक नोट पठाउने भएको छ । दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए । नेपाली पक्षको विरोधपछि गत आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो । जसमा नेपाली ४ बालकसहित…