काठमाडौं । आज आइतबार तामाङ समुदायको सोनाम ल्होसार पर्व । काठमाडौँ लगायत तामाङहरुको बसोबास रहेका स्थानमा आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको हो । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम…