काठमाडाैं । मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गठबन्धन गरेका हुन् । साेही गठबन्धन बनेसँगै जनता समाजवादी पार्टी र जनमत पार्टी भने सरकारबाट बाहिरिएका छन् । सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहनुभएको हाे । मुख्यमन्त्री यादवले बिहीबार सांसद मोहम्मद समिरलाई बिना…