काठमाडौं । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन मंगलबार तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन् । पञ्चकोशी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ । अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सोहीअनुसार अन्तरगृह परिक्रमामा पनि लाखौं भक्तजनले सहभागिता जनाउने गर्दछन् । अन्तरगृह परिक्रमामा लाखौं…