डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुकको पासोमा परेर गोली लाग्दा एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका पटौरा सामुदायिक वनमा जङ्गली जनावरका लागि थापेको पासोमा परेर गन्यापधुरा-४ का ४५ वर्षीय दलबहादुर पानको मृत्यु भएको हो । उनलाई अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको शंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा…