Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


डडेलधुरामा महिला उम्मेदवारीकाे संख्या न्यून

डडेलधुरा। डडेलधुरामा प्रमुख पदमा एक जना र वडाध्यक्ष पदमा चार जनाले मात्र उम्मेदवारी दिएका छन । साे जिल्लाको सदरमुकाम अमरगढी नगरपालिकामा नगरप्रमुख पदमा निवर्तमान नगर उपप्रमुख संगिता भण्डारीले उम्मेदवारी दिनुभएकाे छ । भागेश्वर गाउपालिका-५ वडाध्यक्षमा शान्ति जैसी नेपाली काँग्रेस वी.पी. आलिताल गाउँपालिका-७ बाट सुमित्रा भण्डारी (साउद) एमाले, गन्यापधुरा गाउँपालिका- ४ बाट अहिल्या कुँवर प्रधान, माओवादी…