Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


एमाले सचिव भट्टद्वारा कैलालीबाट मतदान

कैलाली । नेकपा एमालेका सचिव लेखराज भट्टले कैलालीबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नुभएको छ । नेकपा एमालेबाट कैलाली निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएका भट्टले गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसाल्नु भएको थियो ।भट्टसँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति…