Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


सुदूरपश्चिम प्रदेशसभाको बैठक अन्त्य, पहिलो कार्यकालमा ६७ कानून निर्माण

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशन गत शुक्रबारबाट अन्त्य भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तय भएसँगै सांसदहरू चुनावमा केन्द्रित हुने भएकाले पनि अधिवेशन अन्त्य भएको हो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पहिलो पटक २०७४ साल मंसिरमा प्रदेशसभाको निर्वाचन भयो । निर्वाचनबाट चुनिएका प्रतिनिधिले २०७४ माघ ७ गते प्रदेशसभा सदस्यको सपथ लिए…