कैलाली । कैलालीको धनगढी उपमहानगरकाे सडक विस्तारका लागि सडक क्षेत्राधिकार भित्रका संरचना भत्काउने काम तीब्र पारिएको छ । उपमहानगरपालिकाले पत्राचार गर्दै सरकारी संरचना भत्काउन सुरु गरेको हो । सडक क्षेत्र खाली गराएर दुई वर्षभित्र सडक विस्तारको काम पूरा गर्ने लक्ष्य उपमहानगरले लिएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्म…