Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


सामाजिक सुरक्षा भत्ता बुझ्न हिडेकी वृद्धाको बाटैमा मृत्यु

बझाङ । सामाजिक सुरक्षा भत्ता बुझ्न हिडेकी बझाङको छविसपाथिभेरा गाउँपालिका–१ कि ७२ वर्षीया सिता गिरी बाटैमा मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न छविसपाथिभेरा गाउँपालिकामा अवस्थित कुमारी बैंकमा पुगेकी गिरीको भत्ता बुझेर घर फर्किने समयमा बीच बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन् । श्रीमानको निधन भएको लामो समय भएको थियो । उनका…