डडेल्धुरा । नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार सेवाले ३ वर्षदेखि निःशुल्क रुपमा बिरामीलाई रगत उपलब्ध गराउँदै आएको छ । सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाहरुबाट डडेल्धुरा अस्पतालमा उपचारका लागि आउने विभिन्न रक्त समूहका बिरामीलाई निःशुल्क रुपमा रगत दिंदै आएको सोसाईटीले जनाएको हाे । सोसाईटीले गत आर्थिक वर्षमा ७ सय ५० र चालू आर्थिक वर्षको माघ महिनाकाे…