Logo १३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026


बझाङमा फोहोर फाल्ने ठाउँमा नवजात शिशु शव फेला

बझाङ । जयपृथ्वी गरपालिका–१० चैनपुरस्थित बाहुँलीगाड किनारमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ। बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हाे । शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ । उक्त स्थानमा प्रहरी टोली खटाएर शव फाल्नेको खोजी भइरहेको प्रहरीको…