Logo २१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025


कांग्रेस-सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाह र १० जना सांसद पार्टीमा विशेष महाधिवेशनको विपक्षमा उभिए (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्य, सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र १० जना सांसद पार्टीमा विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । उनीहरूले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन र हस्ताक्षर संकलनले पार्टीलाई विभाजनतिर लैजाने बताएका हुन् । ‘पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलन जस्ता विषय उठान…