Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


मुख्यमन्त्री आचार्यले भने, ‘संसद ‘फेस’ गर्छु’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनुपर्ने व्यवस्थाको सम्मान गर्दै संसद ‘फेस’ गर्ने बताउनुभएको छ । आफू पार्टी एकता बचाउनको लागि मुख्यमन्त्री बनेको बताउँदै आचार्यले राजीनामा नदिने प्रष्ट पार्नुभएको हो । एमालेबाट १० जना सांसदले बुधबार निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री आचार्यले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया…