Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


स्थानीय तह निर्वाचनमा काग्रेस एक्लै भिड्छ : नेता ढुंगाना

पाँचथर । नेपाली काग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले आगामी स्थानीय तहको निर्वाचनमा पाटी एक्लै भिड्ने दावी गर्नुभएको छ । आज (शनिबार) नेपाल प्रेस यूनियन पाँचथरले आयाेजना गरेकाे सदरमुकाम फिदिममा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले कुनै पनि दलहरुसँग तालमेल नगरी एक्लै चुनावमा भिड्ने बताउनुभएको हो । सरकार संचालनमा मात्रै अहिलेको गठवन्धन रहको भन्दै अहिलेकै गठवन्धनसँग आगामी…