Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


इलाममा आर्थिक अभावका कारण एपोलो हस्पिटल बन्द

इलाम । इलाम सदरमुकाम स्थित सिङफ्रिङ्गमा सञ्चालनमा रहेको इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टर आर्थिक अभावका कारण डेढ बर्ष पनि राम्ररी सञ्चालनमा नआई बन्द भएको छ । निकै तामझामका साथ डेढबर्ष अघि अस्पतालको उद्घाटन गरीएकोथियो । तीनजनाको संयुक्त लगानीमा स्थापित अस्पताल सञ्चालनका क्रममा लगानीकर्ता बीचको आन्तरीक बिबाद, कोरोना कहरका कारण सेवाग्राहीको चाप कम र अस्पताल…